Section 27
लेखा तथा लेखापरीक्षण
(१) बोर्डको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राखिनेछ ।
(२) बोर्डको आय व्ययको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।